राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता सुरु

काठमाडौं । राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ । उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि शुरु भई अपराह्न ४ बजेसम्म … Continue reading राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता सुरु